माटो, रासायनिक मल, प्राङ्गारिकमल, बिरुवाका विभिन्न भागहरुको नमूना संकलन र विश्लेषण कार्य गर्ने ।

माटो व्यवस्थापन कार्य गर्ने ।

बिरुवाको खाद्य पदार्थको आवश्यकता पहिचान र निराकरण गर्ने ।

प्राङ्गारिक मल तयारी सम्बन्धि काम गर्ने ।

कृषि चूनको आवश्यकता पहिचान र प्रयोग गर्ने ।

यस केन्द्रका रा.प.अनं. श्रेणीका कर्मचारीहरुको का.स.मु को सुपरिवेक्षक भै कार्य गर्ने ।

अन्य निर्देशित कार्यहरु गर्ने ।