केन्द्रमा सञ्चालन हुने प्रा.स./ना.प्रा.स. एव. अगुवा कृषक तालीम कार्यक्रम संयोजन तथा  सञ्चालन गर्ने ।

यस केन्द्रको वार्षिक कार्यक्रम र बजेट तर्जुमा गर्ने र गर्न लगाउने साथै प्रगति प्रतिवेदन तयार गरी सम्बन्धित निकायहरुमा पठाउने ।

स्वीकृत कार्यक्रम अनुसार प्रकाशन कार्यका लागि आवश्यक प्रकाशन सामाग्रीहरु तयार गरी  प्रकाशनको व्यवस्था मिलाउने ।

प्रकाशित सामाग्रीहरुको वितरण व्यवस्था मिलाउने ।

आफ्नो शाखाको स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन गर्न कार्यालय प्रमुख संग निरन्तर छलफल गर्ने र परामर्श लिने ।

केन्द्रको सूचना अधिकारीको रुपमा कार्य गर्ने।

अन्य निर्देशित कार्यहरु गर्ने ।