•  समशितोष्ण तथा सुन्तलाजात फलफूलका विभिन्न जातका गुणस्तरीय बोट बिरुवा उत्पादन गरी कृषकहरुलाई बिक्रि बितरण गर्ने ।

•  केन्द्रको प्रभाव क्षेत्रका (command area) कृषक तथा समस्या लिई केन्द्रमा आएका अन्य क्षेत्रका कृषकहरुलाई प्राबिधिक सेवा पुर्याउने  ।

•  प्रबिधि प्रसारको लागी फलफूल सम्बन्धि तालिम सञ्चालन तथा प्राविधिक सहयोग पुर्याउने ।

•  समशितोष्ण तथा सुन्तालाजात फलफूलको जर्मप्लाज्म संकलन र सम्वद्र्धन गर्ने ।

•  यस केन्द्रको प्रभाव क्षेत्रमा (command area)मा रहेका फलफूल निजी नर्सरीहरुमा गुणस्तरीय बिरुवा उत्पादन गर्नको लागी प्राबिधिक सहयोग एवं सुपरिवेक्षण अनुगमन गर्ने ।

•  आलङ्कारिक विरुवाहरुको माउबोट संकलन, सम्वद्र्धन गर्ने तथा मौसमी र बहुबर्षिय आलङ्कारिक बिरुवाका बेर्नाहरु उत्पादन गरी विक्री वितरण गर्ने ।

•   फलफूल सम्बन्धि जैविक बिविधता संरक्षण तथा संबर्धन गर्ने ।