१. कर्मचारीहरुको का.स.मु. फारमको सुपरिवेक्षक र पुनरावलोकनकर्ता भई कार्य गर्ने ।

२. केन्द्रीय बागवानी केन्द्रको प्रशासनिक कार्य सन्चालन गर्ने ।

३. कार्यारत कर्मचारीहरुलाई कानूनको परिधिमा रहेर पुरस्कृत र सजांय गर्ने ।

४. अख्तियारीको परिधिमा रहेर केन्द्रको दैनिक आर्थिक कारोवार सन्चालन गर्ने ।

५. फलफूल विकास सम्बन्धि नयाँ प्रविधिहरु बारे कृषकहरुलाई तालीम दिने ।

६. मन्त्रालय, विभाग, निर्देशनालय र अन्य निकायहरुको पत्र, परिपत्र र निर्देशनहरुको कार्यान्वयन गर्ने गराउने ।

७. चौमासिक र वार्षिक समिक्षा गोष्ठी सम्बन्धि कार्य गर्ने ।

८. मन्त्रालय, विभाग वा निर्देशनालयवाट विशेष रुपमा सुम्पिएका अन्य कार्यहरु सम्पादन गर्ने ।