विनियोजित वजेट अनुसारको निकासा र खर्चको व्यवस्था मिलाउने ।

निकासा भएको रकमको हिसाव किताव रीतपुर्वक राख्ने र खर्चको फांटवारी सम्वन्धीत निकायमा पेश गर्ने ।

लेखा परिक्षणबाट कायम हुन आएको वेरुजुको लगत राखी फछ्र्यौटको लागि कारवाही अगाडि वढाउने ।

अन्य निर्देशित कार्यहरु गर्ने ।