यस केन्द्रको प्रशासनिक कार्यहरु गर्ने ।

दैनिक कार्य सञ्चालनको लागि आवश्यक सामाग्रीहरु रीत पुर्वक खरिद गर्ने ।

वर्षको एकपटक जिन्सी निरिक्षण गराउने ।

कार्यालयको भौतिक सम्पतिको अभिलेख राख्ने ।

यस केन्द्रको खर्च भएर नजाने पुराना जिन्सी माल सामानहरुको लगत तयार गरी लिलाम अथवा मिन्हा गरी  जिन्सी रजिष्टरमा लगत कटृा गर्ने ।

अन्य निर्देशित कार्यहरु गर्ने ।

चिठी पत्र दर्ता, चलानी र फाइलिंङ गर्ने ।

कर्मचारीहरुको अभिलेख अध्यावधिक राख्ने ।

हाजिरी तथा विदा रेकर्ड अध्यावधिक राख्ने ।

अन्य निर्देशित कार्यहरु गर्ने ।